किन रोए सलमान खान? हेर्नुहोस भिडियो

...

<pre><b>जेठ, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">दर्शकहरुमाझ निकैनै प्रतिक्षित बनेको सलमान स्टारर &nbsp;फिल्म 'ट्यूबलाइट' को तेस्रो गीत रिलिज भएको छ। सार्वजनिक 'तिनका तिनका दिल मेरा' बोलको गीत निकैनै इमोशनल बनेको छ। गितको भिडियोमा दुई भाईहरु सलमान खान र सोहेल खान छुट्टिएको देखाईएको छ। जसमा सलमानलाई भाइसंगको विछोडमा रोइरहेको देख्न सकिन्छ्। गीतलाई &nbsp;राहत फतह अली खानले गाएका छन्। गीतमा प्रीतमको &nbsp; म्यूजिक तथा &nbsp;कौसर मुनीरको शब्द रहेको छ। यस अघि रिलिज भएको 'रेडियो' तथा 'नाच मेरी जान' बोलको गीत बाट मस्ती लिइरहेका दर्शकलाई यो गीतले भने रुवाउने देखिन्छ्। </p><p style="text-align: justify; ">हेर्नुहोस भिडियो :</p><p><iframe frameborder="0" src="//www.youtube.com/embed/iD2Enzg0IAY" width="640" height="360" class="note-video-clip"></iframe><br></p>