रामदेवको वायोपिक बनाउँदै अजय देवगन

...

<pre><b>असार, काठमाडौं।&nbsp;</b></pre><p>बलीउडमा आजभोली कसैको जिवनकथामा फिल्म बनाउने लहर चलेको छ। एक पछि अर्को गर्दै सुपरस्टारहरु वायोपिकमा काम गर्न थालेका छन्। यसैविच एक्टर अजय देवगन पनि वायोपिकमा काम गर्ने भएका छन्। भारतीय मिडियाका अनुसार अजयले छिट्टैनै &nbsp;फिल्म मेकर अभिनव शुक्ला को साथमा &nbsp;बाबा रामदेव &nbsp;माथि &nbsp;बायोपिक बनाउने भएका छन्। तर यो फिल्म नभएर एक टेलिभिजन शो हुनेछ। &nbsp;'स्वामी बाबा रामदेवःद अनटोल्ड स्टोरी' नामको वायोपिक मार्फत अजयले टिभी शोमा रामदेवको कथा बताउने भएका छन्। यसका साथै &nbsp;यसमा रामदेव का पार्टनर बालकृष्ण को जिन्दगी संग जोडिएका कुराहरुपनि रहनेछ। यसअघि अजयले 'सन अफ सरदार' , 'सिंघम रिटर्न्स' र &nbsp;'शिवाय' निर्माण गरिसकेका छन्। एजेन्सी</p>