हिसाब बराबर भन्दै शाहरुखले किन दिए रणविरलाई ५ हजार ?

...

<pre><b>असार काठमाडौं।&nbsp;</b></pre><p>बलिउड एक्टर रणविर कपुर केही समयदेखि शाहरुख खान संग ५ हजार रकम माग गर्दै आएका थिए। हालै शाहरुखले उनलाई ५हजार दिएर हिसाब बराबर गरेका छन्। केही समयअघि &nbsp;शाहरुख खानले सोशल मीडियामा एक फोटो पोस्ट गरेका छन् जसमा उनी रणवीरलार्ई रु ५००० दिइरहेका छन् र फोटोको साथमा शाहरुखले लेखेका छन् -हिसाब बराबर। &nbsp;उनको ट्वीटमा रिट्वीट गर्दै करणले लेखेका छन्- म पर्खिरहेको छु रणवीर मलाई १२५० दिनेछन्'।&nbsp;</p><p>तपाईलाई लागेको होला कि रणबीर लाई पैसा दिएर &nbsp;शाहरुखले कुन हिसाब बराबर गर्दै छन्। बताइदिउँ कि &nbsp;शाहरुख खान र &nbsp;अनुष्का शर्मा को अपकमिंग फिल्म जब हेरी मेट सेजलको नाम&nbsp;निकै समयपछि राखिएको हो। जब फिल्मको नाम बाहिरियो तब रणविर ले यो नाम आफुले निकालेको भन्दै शाहरुखले शर्त अनुसार ५००० दिनु पर्ने बताउँदै आएका थिए। .</p><p>यसै बारेमा शाहरुख खानले &nbsp;फिल्मको नाम रणवीरले ननिकाले पनि दावी गरेका कारण मात्र ५हजार दिन लागेको र हिसाब बराबर गरेको भन्दै ट्वीट गरेका छन्।&nbsp;एजेन्सी</p>