<pre><b>असार, काठमाडौं। </b></pre><p>शाहरुख खान र अनुष्का शर्मा स्टारर अपकमिंग फिल्म जब हेरी मेट सेजल को मिनी ट्रेलर रिलीज भएको छ। पहिलो ट्रेलर मा हेरी बनेका शाहरुख सेजल बनेकी अनुष्का संग केटीहरुलाई गलत नजरले देख्ने आफु चरित्रहीन केटा हुँ भन्दै गरेका छन्। ट्रेलर निकैनै मजेदार बनेको छ। शाहरुखले फिल्मको ट्रेलर विभिन्न भागमा देखाउने भएका छन्। जसको नाम मिनी ट्रेलर राखिएको छ। यसका साथै फिल्मको दोस्रो मिनी ट्रेलर पनि रिलिज भइसकेको छ। ट्रेलरमा अनुष्का र शाहरुख निकैनै फन्नी देखिएका छन् हेर्नुहोस यस्तो छ फिल्मको मिनी ट्रेलर</p><p><iframe frameborder="0" src="//www.youtube.com/embed/0Oz8zFwEn0E" width="640" height="360" class="note-video-clip"></iframe></p><p><iframe frameborder="0" src="//www.youtube.com/embed/kQGuNkPHlcs" width="640" height="360" class="note-video-clip"></iframe><br></p>