कस्लाई भन्दैछिन एलिसा -‘हुनेछैन मायामा रियाक्सन’ ? (भिडियो)

असार काठमाडौं।

चर्चित गीत 'ठमेल बजार'मा ठुम्का लगाएपछि निकैनै चर्चा कमाएकी मोडल एलिसा राई यतिवेला सबै म्युजिक भिडियो निर्माणकर्ताको रोजाईमा पर्न सफल भएकी छिन्। पछिल्ला दिनहरुमा सांगीततिक बजारमा उनलाई लिएर म्युजिक भिडियो बनाउने हरुको लर्को लागेको छ । र उनले अभिनय गरेको भिडियोहरु निकैनै सार्वजनिक हुन थालेका छन्। हालै उनको अभिनय रहेको नयाँ म्युजिक भिडिया सार्वजनिक भएको छ। महेन्द्र भण्डारी र रेश्मा पुनको आवाजमा रहेको ' मायामा रियाक्सन' बोलको  गीतमा एलिसाको मस्ती देख्न सकिन्छ्। भिडियोमा एलिसाको साथमा जेम्स बिसीको पनि अभिनय रहेको छ।  भिम बिसीको शब्द र संगीत रहेको गीतको भिडियोमा  क्रान्ति केसीको निर्देशन तथा अर्जुन तिवारीको छायाँकन रहेको छ।