‘मुन्ना माईकल’ मा टाइगरको यस्तो डान्स (भिडियो)

असार, काठमाडौं।

बलिउड एक्टर टाइगर श्राफको अपकमिंग फिल्म ' मुन्ना माइकल' को दोस्रो गीत रिलिज भएको छ। यस अघि फिल्मको 'मे हुँ' बोलको गीत रिलिज भएको थियो जसलाई दर्शकहरुले निकै रुचाएका थिए। हालै सार्वजनिक गरिएको 'डिंग डंग' बोलको डान्सिंग बिटको गीतमा  टाइगर र निधि अग्रवाल को दमदार डान्स देख्न सकिन्छ्। फिल्म मा टाइगर मुन्ना को भुमिकामा रहेका छन्। जो माइकल ज्याक्सनको ठुलो फ्यान हुन्छन्। र उनी जस्तै बन्न चाहन्छन्।

हेर्नुहोस गितको भिडियो :

एजेन्सी