शर्मिला गुरुङको गीत ‘मेरो माया छ भने राधा’ बजारमा (भिडियो)

...

<pre><b>असार, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">वरिष्ठ लोक दोहोरी गायिका शर्मिला गुरुङ यतिवेला आफ्नो नयां कोशेली राधा लिएर दर्शक श्रोतामाझ आएकी छिन्। उनको &nbsp;पछिल्लो गित 'मेरो माया छ भने राधा' &nbsp;को भिडियो सार्वजनिक भएको छ। चर्चित गायक नारायण रायमाझि र शर्मिला गुरुङको आवाजमा रहेको यस गीत निकै लोकप्रिय बनेको छ। शर्मिलाको दोस्रो एल्बम 'राधा'मा समावेश यस गितको छायांकन शर्मिलाले आफ्नै जन्मस्थान स्याङ्जाको सुन्तलाबारी होम स्टे एलादी चार खाल्टेमा गराएकी हुन्। गीतको भिडियोलाई &nbsp;बरिष्ठ गायक तथा निर्देशक नारायण रायमाझिले निर्देशन गरेका हुन्। साथै गीतमा रायमाझिकै शब्द तथा संगीत रहेको छ। हेर्नुहोस यस्तो छ गीतको भिडियो:</p><p><iframe frameborder="0" src="//www.youtube.com/embed/RcR5dTzAKeo" width="640" height="360" class="note-video-clip"></iframe><br></p>