अन्धविश्वास विरुद्द जितु नेपालको यस्तो प्रतिवद्दता

...

<pre><b>असार, काठमाडौं।</b></pre><p style="text-align: justify; ">चर्चित हाँस्यकलाकार मुन्द्रे अर्थात जितु नेपाल आफ्नो हँसाउने कलाको माध्यम बाट दर्शकहरुमा प्रिय हुनुका साथै सामाजिक चर्चा परिचर्चामा पनि निकै सरिक छन्। समाजमा घट्ने गरेको हरेक घटनाको विषयमा आफ्ना तर्कवितर्क हरु दिने गर्छन्। यसै विच ७ महिना अघि बोक्सीको आरोपमा मारिएकी काभ्रेकी लक्ष्मी परियारको विषयलाई लिएर जितुले हालै एक व्यक्तिगत प्रतिवद्धता जाहेर गरेका छन्। लक्ष्मी परियारको अन्त्येष्टिमा भाव वेहोल भएका उनका छोराहरुको रुवाईले आफ्नो मन थाम्न नसकेको भन्दै उनले फेसबुकमा स्टाटस पोष्ट गरेका छन्। साथै उनले बोक्सी प्रथा तथा अन्य अन्धविश्वासको बारेमा जनचेतना जगाउने पहल गर्ने बताएका छन्। उनले अब गाउँतिरको स्टेज प्रोगाममा जाँदा ५ मिनेट अन्ध बिस्वासका बिषयलाई प्राथमिकता दियर जनचेतना फैलाउने प्रयास गर्ने प्रतिवद्दता व्यक्त गरेका छन्। हेरौं यस्तो छ उनको स्टाटस</p><p><img src="http://artistkhabar.com/uploads/posts/0620385139bd8713466db36c2fda84111498032798.jpg" style="width: 494px;"><br></p>