यस्तो छ ‘रुदाने -विद्रोहको नेपाली नाम’ को फस्टलुक

...

<pre><b>असार, काठमाडौं।</b></pre><p>&nbsp;दार्शनिक तथा राजनीतिज्ञ रुपचन्द्र विष्टको जिवनीमा आधारित चलचित्र &nbsp;‘रुदाने: विद्रोहको नेपाली नाम’ को फस्टलुक सार्वजनिक भएको छ। &nbsp;विष्टको १८ औ स्मृति दिवसको अबसर पारेर आज उनको जीवनीमा आधारित चलचित्रको फस्टलुक सार्वजनिक गरिएको हो। चलचित्रलाई अमित किसोर सुवेदी र विकास ढकालको संयुक्त लेखन तथा निर्देशन गरेका हुन् ।चलचित्रमा दिब्यदेबले रुपचन्द्र विष्टको भुमिका निभाएका छन्। दिब्यदेबका साथै चलचित्रमा नम्रता श्रेष्ठ,रवि गिरि , सुभाष गजुरेल, अमर सुवेदी लगायतको अभिनय रहेको छ। चलचित्रमा रुपचन्द्र विष्टको सम्पुर्ण जीवन &nbsp;कथा समेटिएको छ। चलचित्रलाई निर्माता &nbsp;जागृत रायमाझीले निर्माण गरेका हुन्। &nbsp;</p>