‘जब हेरी मेट सेजल’ को पहिलो गीत रिलिज ,शाहरुखको राधा बनिन् अनुष्का

असार, काठमाडौं।

शाहरुख खान र अनुष्का शर्मा स्टारर फिल्म 'जब हेरी मेट सेजल' को पहिलो गीत रिलिज भएको छ। 'राधा' बोलको यस गीतमा सुनिधि चौहान र शाहिद माल्या को आवाज रहेको छ। पंजाबी स्टाइलमा गाइएको गीतको शुरुवातमा शाहरुख लाई अनुष्कालाई पंजाबमा ठुलो स्वरमा गीत गाइनुको कारण बताइरहेको देखाइएको छ। फिल्ममा शाहरुख पंजाबी केटा र  अनुष्का गुजरातकी केटीको भुमिकामा रहेकी छिन्।

एजेन्सी