सलमानको फिल्म ‘ट्यूबलाइट’ भित्रका शाहरुखको तस्बिर लिक, बन्यो भाईरल

असार, काठमाडौं (एजेन्सी) ।

बलिउडका सुपरस्टार सलमान खान स्टारर चलचित्र 'ट्यूबलाइट' आज (शुक्रबार) बाट संसारभर रिलिज हुँदैछ । दर्शकले यस चलचित्रलाई अझ खास रुपले यस कारण हेरेका छन् कि सलमान खान र शाहरुख खान २० बर्ष पनि एउटै चलचित्रमा देखिदैछन् ।

चलचित्र रिलिज हुनु पहिला शाहरुखको चलचित्र भित्रको भुमिका खुलाइएको थिएन । भुमिका गोप्य राख्दा राख्दैपनि शाहरुखका चलचित्र भित्रका केहि तस्बिर लिक भएका छन् जुन अहिले यतिखेर सामाजिक सन्जालहरुमा भाइरल बन्दैछन् । बलिउडका दुईस्टार एउटै चलचित्रमा देख्न पाउनु दर्शकका लागी खुसीको कुरा पनि हो र यी दुईको भुमिका के छ भन्नु अझ रोचक कुरा हो त्यसैले पनि दर्शक यस चलचित्रका लागी आतुर थिए ।

सार्वजनिक तस्बिरमा सलमान र शाहरुख सँगै देखिएका छन् । मिडिया रिपोर्टका अनुसार शाहरुख यस चलचित्रमा एक जादुगरको भुमिका रहेका छन् । चलचित्रको ट्रेलरमा पनि शाहरुखको सानो झलक देखाइएको छ । बताइएको अनुसार शाहरुखको चलचित्रको क्लाइमेक्स शुरु भएपनि भुमिका पनि शुरू हुन्छ ।

कविर खान निर्देशीत यो चलचित्र आजबाट ५५५० हलहरुमा एकैसाथ रिलिज भइरहेको छ । यो भन्दा अघि बलिउडको निकै चर्चित चलचित्र 'बाहुबली २' सबैभन्दा धेरै हलहरुमा रिलिज भएको थियो । 'बाहुबली २' संसारभरका ९ हजार हलहरुमा एकैसाथ रिलिज भएको थियो । जसमा भारतमा मात्र ६५०० हलहरुमा एकैसाथ रिलिज भएको थियो ।