अमेरिकामा हुने ‘नेम्पा फिल्म अवार्डका लागी ४४ चलचित्र दर्ता, अवार्ड १८ विधामा हुँदै

आर्टिस्ट खबर/ असार, काठमाडौं ।

यहि आउदो सेम्टेम्बर २ तारिखका दिन अमेरिकामा हुने ‘नेम्पा फिल्म अवार्ड २०१७ का लागी ४४ चलचित्रहरु दर्ता  हुन आएका छन् ।  अमेरिकाको डलासमा सम्पन्न हुने सो अवार्ड ४४ चलचित्रहरु बिच १८ वटा विधामा वितरण गरिने भएको छ । शुक्रबार राजधानीको नेपाल चलचित्र संघको कार्यालयमा पत्रकार सम्मेलन गर्दै अवार्डको बारेमा जानकारी गराइयो ।

नेपाल चलचित्र संघले डीएबीएस इन्टरटेन्मेन्ट डलास, अमेरिकासँगको सहयर्कामा गर्न लागेको यो अवार्डको उत्कृष्ट तिन नोमिनेशन भने केहि दिनपछि सार्वजनिक गरिने अवार्ड संयोजक तथा नेपाल चलचित्र संघका अध्यक्ष प्रदीप कुमार उदयले जानकारी दिए ।

संघले आयोजना गर्न लागेको अवार्डमा ‘उत्कृष्ट चलचित्र, निर्देशक, नायक, नायिका, सह-नायक, सह-नायिका, नव-नायक, नव-नायिका, खलपात्र, हाँस्य कलाकार, गीतकार, गायक, गायिका, संगीतकार, सम्पादक, लेखक, छायांकार, नृत्य निर्देशन गरि १८ विधा समावेश गरिएको छ । यस्तै अवार्डमा एक जना चलचित्रकर्मीलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ पनि प्रदान गरिनेछ ।