लोकेन्द्रको नयाँ तिज गीत- ‘साइको पर्यो यार ‘

असार, काठमाडौं ।

यसबर्षको तिजको लागी गीतहरु सार्वजनिक भइरहेका छन् । एकपछि अर्को तिज गीत आइरहेको क्रममा गायक लोकेन्द्र शाहीले पनि ‘साइको पर्यो यार…’ बोलको तिजगीत दर्शकमाझ ल्याएका छन् । कर्ण सन्ज्यालको लय, शब्द र सङ्कलन रहेको यो गीतमा लोकेन्द्रलाई रिता केसीले स्वरमा साथ दिएकी छन् । ‘लोकेन्द्र र रिताको स्वरमा गीत उत्कृष्ट बनेको छ’, स्टुडियो तरङ्ग डिजिटलका साउण्ड इिन्जनियर सन्तोष पौडेले भने तीजको गीतहरु धेरै नै गरिएको मध्ये ‘साइनो प¥यो यार……’ धेरै राम्रो बनेको पौडेलले दाबी गरे ।

युट्युबबाट सार्वजनिक गरिएको गीतको भिडियोमा यादव देवकोटा ‘सरापे’, काजिश श्रेष्ठ र रिनाथापाले कम्मर मर्काएका छन् । काजिशकै निर्देशनमा रहेको भिडियोलाई सागर गौतमले छाँयाकन गरेका हुन भने सुजन शाहीले सम्पादन गरेका छन् ।

‘हामी सबैले निक्कै मिहिनेत गरेर यो तीज गीत बजारमा ल्याएका छौ दर्शक–स्रोताले औधी मन पराउनुहुने मा म ढुक्क छु’, शाहीले भने । लोकेन्द्र लोक दोहोरी गीतसँगै विभिन्न म्युजिक भिडियोमा पनि पछिल्लो समय व्यस्त छन् । ‘साइको प¥यो यार…’लाई भैरव कालिका म्युजिकले बजारमा ल्याएको हो ।