मेलिनालाई ‘मिसेस मंगोल नेपाल २०१७’ को ताज

...

<pre><b>असार, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">विवाहित नारीमा अन्तर्निहीत प्रतिभालाई &nbsp;प्रस्फुटन गराउने उदेश्यले आयोजना गरिँदै आएको &nbsp;“मिसेस मंगोल नेपाल को यस वर्षको“मिसेस मंगोल नेपाल २०१७”को &nbsp;उपाधि &nbsp;भोजपुरकी मिसेस मेलिना मोक्तानले जितेकी छिन् ।एमाजोन इन्टरटेन्मेन्टको आयोजनामा राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगितामा १६ &nbsp;जना प्रतिस्पर्धीलाई पछी पार्दै मेलिनाले यो उपाधी हात पारेकी हुन्। त्यस्तै प्रतियोगितामा सम्झना राई फस्ट रनरअप , &nbsp;रन्जना राना मगर सेकेन्ड रनरअप र चादनी श्रेष्ठ &nbsp;थर्ड रनरअप &nbsp;भएका छन्।&nbsp;</p><p style="text-align: justify; ">नायक रमेश उप्रेती , संचारकर्मी करुणा भट्टराई, संचारकर्मी कला सुब्बा, नायिका जेनी कुँवर र मिस नेपाल २०१४ बिजेता सुबिन लिम्बु को निर्णायकत्वमा सम्पन्न प्रतियोगिताको &nbsp; कोरियोग्राफी भने मोडेल हिमानी सुब्बाले गरेकी थिईन ।</p>