‘कालोपोथी’ का निर्देशकलाई स्किृप्ट लेखनका लागि १० हजार डलर

...

<pre><b>असार, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">दर्शकहरुको रोजाईमा पर्न सफल चलचित्र 'कालो पोथी' निर्देशन गरेर चर्चा कमाएका निर्देशक मीनबहादुर भामले नयाँ चलचित्र को लागि एसियन सिनेमा फन्ड जितेका छन्। उनले अब बनाउने नयाँ चलचित्रको स्क्रीप्ट लेखनका लागि फन्डबाट १० हजार अमेरिकी डलर जितेका हुन्। सोसल ड्रामा जनरामा तयार पारिने चलचित्रका लागि उनले कालो पोथीका फ्रान्सेली र जर्मनी निर्माता संग सहकार्य गर्ने भएका छन्। मीन आफैले निर्देशन गर्ने प्रोजेक्टको २०१९को सुरुवातमा छायांकन हुने बताइएको छ।&nbsp;</p><p style="text-align: justify; ">यस अघि पनि चलचित्र 'कालो पोथी' निर्माणका लागि उनले युरोपेली फन्ड जितेका थिए। यस पटक भने उनले चिसो वर्ष (अ एयर अफ कोल्ड)का लागि १० हजार अमेरिकी डलर जितेका हुन्।&nbsp;</p>