बलिउडमा आउनु अघि यस्तो काम गर्थिन श्रद्धा

...

<pre><b>असार, काठमाडौं।&nbsp;</b></pre><p>बलिउडमा कैयौ यस्ता स्टार हरु छन् जस्ले &nbsp;उनीहरुको अभिभावकको ख्यातीका कारण भन्दा पनि आफ्नै प्रतिभाका कारण बलिउडमा पृथक करियर बनाउन सफल भएका छन्। यस्तै एक स्टार हुन् श्रद्धा कपुर। जसले पिता शक्ति कपुरको नाम बाट चर्चा पाउनु का साथै आफ्नो अलग पहिचान बनाएकी छिन्। &nbsp;तर निकै कम मानिसलाई थाहा हुन सक्छ कि उनी बलिउडमा आउनु भन्दा अघि कफी शपमा काम गर्थिन्।&nbsp;</p><p>&nbsp;फिल्म इंडस्ट्री मा चर्चित मानिएको कपुर परिवार का &nbsp;शक्त‍ि कपूरको छोरी &nbsp;श्रद्धा ले २०१० मा &nbsp;'तीन पत्ती' बाट बलिउडमा डेब्यु गरेकी थिईन्। तर श्रद्धा लाई 'आशिकी२' ले चर्चामा ल्याएको थियो। यस पछि &nbsp;श्रद्धाले पछि फर्किएर हेर्न परेको छैन्।&nbsp;</p><p>फिल्ममा आउनु अघि श्रद्धा &nbsp;एक कफी शप मा काम गर्थिन्। उनी पढ्न का &nbsp;लागी बोस्टन गएकी थिईन र त्यही समय उनले यो काम गरेकी थिईन्। &nbsp;कलेजका साथ साथै उनले अनुभव तथा पाकेट खर्चका लागि यस्तो काम गरेकी थिईन्। यतिवेला भने &nbsp;श्रद्धा बलिउडमा व्यस्त नायिकाको रुपमा गनिन्छन्।र आफ्नो आगामी फिल्ममा व्यस्त छिन। एजेन्सी</p>