प्रचारप्रसारका लागी देशभर पुग्दै ‘प्रेमगीत २’

असार, काठमाडौं  ।

यहि आउदो साउन १३ गतेबाट देशब्यापी प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र 'प्रेमगीत २' यतिखेर प्रचारप्रसारका लागी देश सयर गर्दैछ । दमौलीदेखि सुरु भएको सांगीतिक यात्रा पोखरा, नेपालगंज हुँदै सोमबार बुटवलमा हुँदैछ । लगत्तै, कास्ट एन्ड क्रिउसहितको जम्बो टोली पूर्वी नेपालको धरान लगायतका थलोमा प्रस्तुतिमा उत्रनेछ ।

पश्चिम नेपालको केन्द्र नेपालगंजमा चलचित्र टिम पुग्दा दर्शकको उल्लेखनिय उपस्थिती देखियो फिल्मका शीर्ष र अन्य चर्चित गीतमा कलाकारले गायकी पस्किए अनि दर्शकले कम्मर भाँचे । लगत्तै टीम कन्सर्टका लागि सोमबार बुटवल फर्किएको छ । बुटवलमा समेत टीमले दर्शकमाझ सिनेमा पब्लिसिटी गर्नेछ ।

निर्माता सन्तोष सेनले फिल्मलाई लिएर देशव्यापी उत्साहजनक पर्खाइका टिप्पणीहरु प्राप्त भैरहेको बताए ।