‘किन किन’मा श्रद्धा र आयुषको रोमान्स

...

<pre><b>असार, काठमाडौं ।&nbsp;</b></pre><p><b><br></b>दर्पण छायाँ २ बाट फिल्मी अभिनयमा होमिएकी अभिनेत्री एवं मोडल श्रद्धा प्रसाईले टिभिसीमा चलेका मोडल आयुष रेग्मीसंग रोमान्स गरेको नयाँ म्यूजिक भिडियो बजारमा आएको छ ।&nbsp;</p><p>फिल्मी क्षेत्रका निकै ब्यस्त कोरियोग्राफर कविराज गहतराजका मुख्य सहायक निर्देशक भई काम गरिरहेका शिशिर खातीले उक्त म्यूजिक भिडियोको निर्देशन गरेका हुन् । मोडल आयुष चाँहि रेड बुल, एनसेल, प्रान चिप्स ,मायोज चाउचाउ, जि ओनी मोबाईल, तथा हिमस्टार इलेक्ट्रोनिक्स अपलाईन्सेस गरी करिब एक दर्जन टि.भि.सी एड खेलेका कलाकार हुन् । सार्वजनिक भिडियोमा मनिश विश्वकर्माको एकल स्वर र संगीत &nbsp;रहेको छ । &nbsp;</p><pre>Video:
<iframe frameborder="0" src="//www.youtube.com/embed/irojcb5wwF0" width="640" height="360" class="note-video-clip"></iframe>
</pre>