‘ट्यूबलाइट’बाट वितरकलाई घाटा, सलमानसंग माग्दैछन पैसा

...

<pre><b>असार, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">सलमान खानको फिल्म 'ट्युबलाईट'को रिलिज अघि अन्य फिल्मले जस्तै यस फिल्मले पनि बक्स अफिसमा रेकर्ड तोड्न सक्ने अनुमान लगाईएको थियो। तर रिलिज पश्चात भने &nbsp;फिल्मले सबैलाई निकैनै निराश बनाएको छ्।फिल्मको कमाईले वितरक हरुलाई निकैनै धक्का पुर्याएको छ।&nbsp;</p><p style="text-align: justify; ">भारतीय मिडियाका अनुसार &nbsp;एक वितरकले मिडिया संग कुरा गर्दै भनेका छन्- 'यसअघि सलमानको फिल्मले ३ दिनमै १०० करोड भन्दा बढी कमाई गर्थ्यो तर यस पटक यो आँकडा भेट्न 'ट्युबलाईट'लाई एक हप्ता लागेको छ। जसका कारण &nbsp;शहरका &nbsp;सिंगल स्क्रीन सिनेमाघरका मालिकहरुलाई यस बाट धेरै नोक्सान भएको छ। सलमानको फिल्मका कारण नोक्सान व्यहोर्नु परेको यो पहिलो पटक हो। हामीमा भरोसा छ कि सलमान हाम्रो नोक्सानको भरपाई गरिदिने छन्। '</p><p style="text-align: justify; ">त्यस्तै &nbsp;एक अन्तर्वार्ताको क्रममा ट्रेड ऐनालिस्ट आमोद मेहराले पनि &nbsp;सलमान खानको &nbsp;'ट्यूबलाइट' बाट वितरकलाई निकै घाटा पर्ने बताएका थिए। उनले भनेका थिए -'सलमान खान पुरै फिल्ममा रोइरहन्छन। र फिल्मको रिलिज पछि वितरकलाई रुनु पर्ने हुन्छ्।' एजेन्सी<br></p>