सुभाष गजुरेललाई लाग्यो पितृ शोक

...

<pre><b>असार, काठमाडौं।&nbsp;</b></pre><p>चलचित्र निर्देशक तथा कलाकार सुभाष गजुरेललाई पितृ शोक परेको छ । उहाँको पिता ८७ वर्षिय बिष्णु प्रसादको आफ्नै निवास लालगढ, धनुषमा निधन भएको &nbsp;पारिवारिक श्रोतले जनाएको छ । &nbsp;निर्देशक सुभाष गजुरेलले बसाई, मजदूर, मायाबैगुनी, को होला मेरो मायालु आदि चलचित्रको निर्देशन गर्नु भएको छ भने दर्जनौं टेलि चलचित्रहरुमा उहाँको संलग्नता रहेको छ ।</p><div><br></div>