‘ग्याङस्टार ब्लूज’ को ट्रेलर सार्वजनिक, आशिरमान र आनाको देखियो प्रेम

असार, काठमाडौं ।

नव–नायक आशिरमान देशराज जोशी मुख्य भुमिकामा रहेको चलचित्र ‘ग्याङस्टार ब्लूज’ को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा बुधबार एक कार्यक्रमका बिच सार्वजनिक गरिएको ट्रेलरमा आशिरमान सँग नायिका आमा शर्माको मायाप्रेम देखाइएको छ । चलचित्रमा आमाको प्रेममा डुबेका आशिरमानको यो पहिलो चलचित्र हो । ट्रेलर सार्वजनिक सँगै चलचित्र भित्रको उनको भुमिका देखेर धेरैले तारिफ पनि गरेका थिए ।

सरोज न्यौपानेले निर्माण गरेको यो चलचित्रलाई हेमराज बिसीले निर्देशन गरेका हुन् । भदौ २ गतेबाट रिलिज हुने यो चलचित्रमा आशिरमानको दुई अवतार देख्न सकिन्छ । उनलाई कपाल पालेको र नपालेको दुई अवतारमा देख्न सकिनेछ । चलचित्रमा आशिरमान र आना शर्मासँगै संयम पुरी, रोजिशा शाही, प्रमोद अग्रहरि, अरुणा कार्की, नरेश पौडेल लगायतका कलाकारको मुख्य भूमिका छ ।

एउटा व्यक्तिको ग्याङस्टार बन्नुपर्ने कारणको कथामा घुमेको यो चलचित्रको ट्रेलरमा केहि डाईलगमा भल्गर शब्दहरुको पनि प्रयोग भएको देखिन्छ । ति शब्दको बारेमा पत्रकारहरुले प्रश्न सोध्दा निर्देशक बिसीले बचार पनि गरे ।  निर्माता सरोज न्यौपानेले कथावस्तु र मेकिङ उत्कृष्ट भएकाले आफूले दिल खोलेर लगानी गरेको सुनाए । नायक आशिरमानले यो चलचित्रका लागि आफूले मिहिनेत गरेको भन्दै त्यसको प्रतिफल पाउनेमा विश्वस्त रहेको सुनाए ।

Trailer: