रजनीकान्तको सपोर्टमा कमलले भने- माग पुरा नभए हामी हेर्छौं

...

<pre><b>असार, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">&nbsp;तमिलनाडुमा यतिवेला सरकारले लागु गराएको अतिरिक्त करलाई लिएर &nbsp;थिएटर मालिकहरुले हड़ताल सुरु गरेका छन्। यसको कारण करिब ११०० हलहरु बन्द भएका छन्। र हडतालको विषयमा धेरै कलाकार तथा व्यवसायिले समर्थन गर्दै आएका छन्। यसैविच हडतालको समर्थन गरेका साउथका सुपरस्टर रजनाीकान्तलाई कमल हसनले धन्यवाद दिएका छन्।&nbsp;</p><p style="text-align: justify; ">वास्तवमा हड़तालको समर्थन गर्दै रजनीकांतले ट्वीटरमार्फत भनेका थिए-' सरकारले मानिसको माग सुन्नु पर्छ र उनीहरुको माग पुरा गर्नुपर्छ। किनकि यो कैयौं मानिसहरुको रोजिरोटीको सवाल रहेको छ।'' यसैलाई लिएर &nbsp;कमल हसनले रजनीकांतलाई धन्यवाद दिँदै ट्वीट गरेका छन् ,उनले भनेका छन्- 'धन्यवाद रजनी आफ्नो आवाज उठाएको मा । सुरुमा हामीले सभ्य मानिसको रुपमा सरकारसंग माग गर्नु पर्छ यसपछि माग पुरा नभए&nbsp;हामीले देख्नेछौं।&nbsp;</p><p style="text-align: justify; ">कमल हसनले यो नियम लागु हुनु भन्दा अघि नै यसको विरुद्धमा आवाज उठाएका थिए। र फेरि जिएसटी लागु भएपछि थिएटर मालिकहरुको हडतालको समर्थनमा लागेका थिए। यस्तै मा रजनीकान्तले पनि हड्तालको समर्थन गरेका छन्।&nbsp;</p><p style="text-align: justify; ">तमिलनाडुमा स्थानीय निकायले २८ प्रतिशत जीएसटीका अतिरिक्त ३० प्रतिशत कर लगाएको विरोधमा चलचित्र वितरकहरू ३ जुलाईदेखि हडतालमा छन् ।त्यहाँ स्थानीय करबाहेक १०० रुपैयाँभन्दा कमको टिकटमा १८ प्रतिशत जीएसटी कर लगाइएको छ भने १०० भन्दा बढीको टिकटमा २८ प्रतिशत जीएसटी छ । &nbsp;एजेन्सी</p>