असार, काठमाडौं।

भारतीय चर्चित रियालिटी शो बिग बोसको नयाँ सीजन शुरू हुने क्रममा रहेको छ। यसैविच शो कस्ले होस्ट गर्ने भन्ने चर्चा चल्न थालेको छ। यस अघि मिडियामा शो को नयाँ सिजन अब सलमानलाई रिप्लेस गर्दै अक्षयकुमार ले होस्ट गर्ने खवर आएको थियो तर हालै यस बारे स्पष्ट भएको छ।र शो लाई सलमानले नै होस्ट गर्ने बताइएको छ। सलमानले यस शो को चौथो सिजन बाट होस्ट गर्दै आएका छन्।

कलर्स च्यानलका सिइओ राज नायकले नयाँ सिजनको प्रोमो भिडियो शेयर गर्दै अडिसन खुलेको र सलमानको साथमानै सिजन सुरु हुने बताएका छन्।

एजेन्सी

२२ असार २०७४, बिहीबार ०७:०३