मन्दिरका देउतासंग के भन्दैछन् हेमन्त ? (भिडियो)

...

<pre><b>असार, काठमाडौं।&nbsp;</b></pre><p>नेपाली गीत संगीतका चर्चित गायक हेमन्त शर्मा आफ्नो नयाँ गीत लिएर दर्शकस्रोतामाझ आएका छन्। उनको गीत &nbsp;'ए मन्दिरका देउता..'को भिडियो भर्खरै युट्युवमार्फत सार्वजनिक भएको छ। यस गीतमा &nbsp;शव्द संगीत तथा स्वर हेमन्तकै रहेको छ। गीतको भिडियोमा नायिका वर्षा सिवाकोटी र अनिल थापा फिचरिंग भएका छन्। गीतमा धिरज जंग शाहको सिनेम्याटोग्राफी तथा प्रकाश तुलाधरको सम्पादन रहेको छ। हेर्नुहोस यस्तो छ भिडियो&nbsp;</p><p><iframe frameborder="0" src="//www.youtube.com/embed/V87w6q1ortQ" width="640" height="360" class="note-video-clip"></iframe><br></p>