२ रुपैयाँको ‘टल्क्यो जवानी’ यस्तो छ (भिडियो)

...

<pre><b>असार, काठमाडौं ।</b></pre><p style="text-align: justify; ">चलचित्र '२ रुपैंया'को नयाँ गीत सार्वजनिक गरिएको छ । 'टलटल टल्क्यो जवानी' बोलको गीत सार्वजनिक भएको छोटो समयमै लोकप्रिय बन्दै गएको छ । यस अघि सार्वजनिक भइसकेको यसै चलचित्रको कुटुमा कुटु सुपारी दाना बोलको गीतपनि निकै चर्चामा आएको छ ।<br></p><p style="text-align: justify; ">क्लब गीतका रूपमा चित्रित गरिएको यो गीतमा चलचित्र “२ रुपैयाँ का प्रमुखकलकारहरू आशिफ शाह र निश्‍चल बस्‍नेतका साथै मिस तामाङ २०१२ सुमी मोक्तान फिचर भएकी छिन् । यो गीतमा&nbsp;कलाकारहरू आशिफशाह र निश्चल बस्‍नेत आफैँले नै स्वर दिएका छन् , भने गायिका मीना निरौला रहेकी छिन् । गीतका सङ्गीतकार रोशन थापा हुन् भने गीतको रचना एकतारे र सुरज शाही ठकुरीले गरेकाहुन् । गीतको संयोजन राजन ईशानले गरेकाहुन् । गीतका सङ्गीतकार रोशन थापा हुन् भने गीतको रचना एकतारे र सुरज शाही ठकुरीले गरेकाहुन् । गीतको संयोजन राजन ईशानले गरेका हुन् ।</p><p style="text-align: justify; ">गीतका सम्पादक लोकेश बज्राचार्य रहेका छन् भने छाँयाकार हरि हुमागाईँ हुन् । गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेकाहुन् । चलचित्र असिमशाहले निर्देशन गरेकाहुन् । &nbsp;</p><pre style="text-align: justify; ">Video:
<iframe frameborder="0" src="//www.youtube.com/embed/XA_SDZ7bnas" width="640" height="360" class="note-video-clip"></iframe>
</pre>