धुर्मुस सुन्तलीको ‘हरियो बिल्ला’ , हेर्नुहोस यस्तो छ ट्रेलर

असार, काठमाडौं

चर्चित हाँस्य कलाकार जोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ ले आफ्नो नयाँ प्रस्तुति लिएर दर्शकमाझ आएका छन्।  हालै धुर्मुस सुन्तलीको  निर्देशन रहेको  छोटो चलचित्र ‘हरियो बिल्ला’को ट्रेलर सार्बजनिक भएको छ । सार्वजनिक ट्रेलरमा सामाजिक विषयवस्तु तथा माया प्रेम लाई कमेडी जनरामा देखाउन खोजिएको छ।

ग्रामिण खानेपानी तथा सरसफाई कोष का लागि शुभ मिडिया द्वारा तयार पारिएको यो सर्ट मुभिमा सिताराम कट्टेल, कुन्जना घिमिरे, कमलमणी नेपाल, अनिता बैजु, जानुका केसी, यादव देवकोटा, सुरज सुनुवार, इन्द्रजित चौलागाँई, बिनोद राई, पल्पसा ढंगोल, लेखान्त भुसाल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।