बाहुवली र रणवीर देशका सर्वाधिक प्रभावशाली व्यक्तिहरुको सुचिमा सामिल

...

<pre><b>असार, काठमाडौं
</b></pre><p>भारतीय पत्रिका जीक्यू &nbsp;म्यागजीनले २०१७ का ५० जना प्रभावशाली व्यक्तिहरुको सुचि सार्वजनिक गरेको छ। जसमा कलाकारहरु रणवीर सिंह, प्रभास, राधिका आप्टे, दिलजीत दोसांझ, राजकुमार राव र &nbsp;र्यापर बादशाह लगायत अन्य &nbsp;सामिल भएका छन्। &nbsp;जीक्यू ले आफ्नो यो सुचिमा ४० भन्दा कम उमेरका अलग अलग प्रोफेशन र व्यवसाय,राजनिती,फेशन ,डिजाइन, मीडिया, तथा खेल संग जोडिएका हस्तिहरुलाई समावेश गरेको छ। &nbsp;एजेन्सी</p>