रणवीरको फिल्म बच्चाहरुले एक्लै हेर्न नपाउने,निर्माणपक्ष दु:खी

...

<pre><b>असार, काठमाडौं</b></pre><p style="text-align: justify; ">१४ जुलाईबाट &nbsp;रिलीज हुन लागेको &nbsp;रणबीर कपूर को फिल्म जग्गा जासूस माथि सेन्सर बोर्डले अचम्मको फैसला गरेको छ। फिल्मको ट्रेलर रिलिज भएपश्चात नै बालबालिकाहरुलाई उत्प्रेरित गर्दै आएको यस फिल्मलाई बोर्डले भने &nbsp;युनिभर्सल सर्टिफिकेट दिएको छ। अब यो फिल्म हेर्नका लागि बालबालिकाहरुले अभिभावकको साथ चाहिने भएको छ। &nbsp;</p><p style="text-align: justify; ">सेंसर बोर्ड को यो फैसलाका कारण फिल्मका निर्माणपक्ष दुखी भएका छन्। फिल्ममा त्यस्तो बच्चाहरुलाई कुनै असर पर्ने खालको सिन नभएका कारण बोर्डको यस्तो फैसलाले अचम्मित पारेको &nbsp;निर्माण पक्षले बताएको मिडियाले जनाएको छ। &nbsp;अनुराग बासुको निर्देशनमा बनेको यस फिल्म आफ्नो पिताको खोजीमा भड्किरहेको युववकको कथामा आधारित रहेको छ।&nbsp;एजेन्सी</p>