शाहरुख गर्दैछन् गीत गाउने प्रयास, हेर्नुहोस भिडियो

...

<pre><b>असार, काठमाडौं।</b></pre><p>&nbsp;शाहरुख खान र अनुष्का शर्माको अपकमिंग फिल्म &nbsp;‘जब हेरी मेट सेजल’को नयाँ गीत सार्वजनिक गरिएको छ । सार्वजनिक सफर बोलको गीतको भिडियो निकैनै रोचक बनेको छ। भिडियोमा शाहरुखलाई गीत गाउने प्रयास गरिरहेको देखाइएको छ। साथै भिडियोमा शाहरुखसँगै प्रितम, इरशाद कामिल र इम्तियाज अली पनि देखिएका छन् । उनीहरुलाई गीतको शब्द लेख्न प्रयास गरिरहेको देखाइएको छ। गीतलाई अरजीत सिंहले गाएका हुन्। ४ अगस्टबाट प्रर्दशनमा आउने यस फिल्मलाई इम्तियाज अलीले &nbsp;निर्देशन गरेका हुन्।</p><p><iframe frameborder="0" src="//www.youtube.com/embed/xORB1S9YvP8" width="640" height="360" class="note-video-clip"></iframe> </p><p>एजेन्सी</p>