यस्तो बन्यो करिश्मा र साम्राज्ञीले संगै नाचेको गीत (भिडियो)

...

<pre><b>साउन, काठमाडौं</b></pre><p>चर्चित नायिका करिश्मा मानन्धर यतिवेला चलचित्र क्षेत्रमा अलि कमै देखिन थालेकी छिन्। यसैविच उनको &nbsp;नृत्य रहेको चलचित्र तिमी संगको गीतको भिडियो सार्वजनिक भएको छ। भिडियोमा चलचित्रकी मुख्य नायिका साम्राज्ञी र करिश्माको सानदार डान्स रहेको छ। सार्वजनिक 'मन मेरो चञ्चले' बोलको गीतमा दिपक पाठक तथा लबोनी चक्रवर्तीको आवाज रहेको छ्। गायक दिपककै शव्द रहेको यस गीतमा दिपक र रिदम कडेंलले संगीत दिएका हुन्।&nbsp;</p><p>साम्राज्ञी ,आकाश श्रेष्ठ तथा नाजिर हुसेनको मुख्य भुमिका रहेको यस चलचित्रमा शिशिर राणाको लेखन, निर्देशन तथा निर्माण रहेको छ।&nbsp;</p><p><iframe frameborder="0" src="//www.youtube.com/embed/FnD5SklXZ98" width="640" height="360" class="note-video-clip"></iframe><br></p>