अजम्बरी माया लाउँदै आशिरमान र आना (भिडियो)

...

<pre><b>साउन, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">&nbsp; हेमराज जोशीको निर्देशन तथा आशिरमान देशराज जोशी तथा आना शर्माको मुख्य भुमिका रहेको चलचित्र ‘ग्याङस्टार ब्लूज’आउँदो भदौ २ बाट देशभर प्रर्दशनमा आउँदैछ। यसै चलचित्रमा समावेश 'अजम्बरी बोल'को गीत हालै सार्वजनिक भएको छ। सार्वजनिक गीतको भिडियोमा &nbsp;आशिरमान र आना रोमान्टिक हुँदै &nbsp;अजम्बरी माया गर्ने वाचा गर्दै छन्। &nbsp;कालिप्रसाद बास्कोटा र मेलिना राइको आवाज रहेको यस गीतमा &nbsp;कालिप्रसादकै संगीत तथा कालिप्रसाद र सविन एकतारेको शब्द रहेको छ ।</p><p style="text-align: justify; ">आशिरमानले यसै चलचित्रबाट डेब्यु गर्न लागेका हुन्। चलचित्रमा आशिरमान र आनाको साथै , संयम पुरी, प्रमोद अग्रहरि, रोजिशा शाही ठकुरी लगायतको अभिनय रहेको छ ।</p><p style="text-align: justify; ">&nbsp;</p>