‘म यस्तो गीत गाउँछु’ले गर्यो तिनदिनमै दुई करोड बढी कलेक्शन

...

<pre><b>साउन, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">गत शुक्रवारबाट प्रर्दशनमा आएको चलचित्र म यस्तो गीत गाउँछुले यतिवेला प्रर्दशनको तीन दिनमै आक्रमक व्यापार गर्न सफल भएको छ। चलचित्रले तीन दिनमानै करिब साढे दुई करोडको ग्रस कलेक्सन गर्न सफल भएको छ। नेपाल भरीका ७० भन्दा बढी हलहरुमा एकैसाथ प्रदर्शन भइरहेको यो चलचित्रले &nbsp;शुक्रबार र शनिबार देशभरका हलबाट एक करोड असी लाखको व्यापार गरेको बताइएको छ। त्यस्तैप्रर्दशनको तेस्रो दिन पनि चलचित्रले आक्रमक व्यापार गर्न सफल भएको छ। तेस्रो दिनमा पनि चलचित्रले पहिलो दिनकै हाराहारीमा कलेक्शन गरेको जनाइएको छ। त्यस्तै आइतबारदेखि राजधानीका मल्टिप्लेक्स देखि मोफसलका हल संख्या पनि थप भएका छन् ।</p><p style="text-align: justify; ">चलचित्रमा पल शाह, पूजा शर्मा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, मोहन निरौला, विक्रम सेन, अर्जुन गुरुङ लगायत कलाकारको अभिनय रहेको छ । सञ्जय लामाको छायांकन रहेको फिल्ममा प्रितम पाण्डेको सम्पादन छ । यो चलचित्रलाई &nbsp;सुदर्शन र पूजाले संयुक्त निर्माण गरेका हुन् । &nbsp;सुदर्शनले दिनेश न्यौपाने सँगको सहकार्यमा पटकथा लेखेको हुन् ।&nbsp;</p><p><br></p>