‘हसिना पारकार’ मा श्रद्धाको यस्तो लुक्स (ट्रेलर)

साउन, काठमाडौं ।

अंडरवर्ल्ड डन दाउद इब्राहिम को बहिनी हसीनाको जिन्दगीमा आधारित फिल्म हसीना पारकर को ट्रेलर रिलीज भएको छ। यस फिल्ममा श्रद्धा कपुरले हसीनाको रोल प्ले गरेकी छिन्। ट्रेलरमा हसीना लाई उसको भाई दाउद इब्राहिम को करतुतका कारण कष्ट दिएको देखाइएको छ।  जब हसीनाको पति इस्माइल पारकरको मर्डर हुन्छ तब उनीले आफ्नो होस गुमाएर मुम्बईको आपा बन्न पुग्छिन्।

हसीना पारकर भारतको मोस्ट वांटेड आतंकी दाउद इब्राहिमकी बहिनी थिईन्। दाउदले इंडिया छोडेपछि  हसीनाले आपा बनेर भाईको  गैरकानूनी धन्धा सम्हालेकी थिईन्। फिल्म यसैकथामा आधारित रहेको छ।  डायरेक्टर अपूर्व लखिया र प्रोड्यूसर नाहिद खान को यो फिल्म १८ अगस्टमा रिलिज हुँदैछ्।

एजेन्सी