चर्चित लोक गायक बद्रि पंगेनी प्रहरीको पक्राउमा, कारण यस्तो

साउन, काठमाडौं।

चर्चित लोक गायक बद्रि पंगेनी प्रहरीको प्रकाउमा परेका छन्। महाराजगन्ज प्रहरी वृत्तले बाँसबारी क्षेत्रबाट  लोकगायक बद्री पंगेनीसहित ११ जनालाई पक्राउ गरेको छ । मंगलबार राती होहल्ला गरेर अशान्ति मच्चाएको भन्दै स्थानीयले दिएको उजुरीको आधारमा छापा मार्दा गायक पंगेनीसहित ११ जना पक्राउ परेका हुन् । मिडियाका अनुसार प्रहरीले उनीहरुको कोठा बाट२ लाख ४ हजार नगद र केही गड्डी तास पनि बरामद गरेको बताइएको छ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष समेत रहेका बद्री यतिवेला हिरासतबाट छुट्ने प्रक्रियामा रहेको बताइएको छ। उनलाई एक कलाकार भएका कारण पनि हिरासतमा छुट्टै राखिएको बताइएको छ।