रकम अभावमै पनि जिग्री पाँडेले बनाइदिए दृष्टिबिहिनलाई घर (फोटो फिचर)

आर्टिस्ट खबर/ साउन, सप्तरी ।

सप्तरीको पट्टी परवाहका तिन घर दृष्टिबिहिन परिवारका लागी जिग्री पाँडे प्रतिष्ठानले तिन घर निर्माण गरि हस्तान्तरण गरेको छ । प्रतिष्ठानका अर्जुन घिमिरे (पाँडे) र कुमार कट्टेल (जिग्री) को अगुवाईमा बनेका तिन घर बुधबार हाँस्य कलाकार तथा समाजसेवी सिताराम कट्टेलको हातबाट हस्तान्तरण गरिएको हो ।

प्रतिष्ठानका अध्यक्ष जिग्रीको जन्मदिनको अवसर पारेर तिन दृष्टिबिहिन (शिवनारायण मण्डल, शम्भु मण्डल र लक्ष्मण मण्डल) परिवारलाई घर हस्तान्तरण गरिएको हो । उक्त तिन परिवारमा २२ जना दृष्टिविहीन रहेका छन् भने काम गर्न सक्ने दुई जनामात्रै छन् ।

३१ लाख ७० हजार लागतमा शौचालय सहितको तीन कोठाको घर निर्माण गरिएको छ । राजविराजबाट १६ किलोमिटर पश्चिममा पर्ने गमरिया पट्टि टोल अति पिछडिएको बस्ती मानिन्छ । हाल डाक्नेश्वरी नगरपालिका वडा नम्बर ८ मा पर्ने उक्त टोलमा विद्युत सुविधा समेत पुगेको थिएन । कलाकारहरुकै सहयोगमा हाल विद्युत पुगेपछि स्थानीय हर्षित भएका छन् । घर निर्माणको पुरा तिन महिना सप्तरीमै बसेका प्रतिष्ठानका परियोजना म्यानेजर बिकाश राज पाण्डेले तिनमहिनासम्म उक्त गाउँ धेरै परिवर्तन भएको बताए । दिशा पिसाब बाहिर गर्ने देखी जाडरक्सी खाएर झैझगडा गर्ने काम पुर्ण रुपमा हटेको छ । मैले दिनरात लगाएर कति पटक गाली गरेर पनि दिशा पिसाब ट्वाईलेटमै गर्नुपर्छ भनेर हप्काएको पनि छु । म यहाँ बसुन्जेल धेरैपटक मलाई लखेट्न पनि खोजियो तर म निरन्तर यो गाउँकै लागी भनेर संघर्ष गरिरहेँ । आज तिन दृष्टिबिहिन परिवारले घर पाउनुभएको छ । मलाई पनि अत्यन्तै खुसी लागेको छ ।, पाण्डेले भने ।

हस्तान्तरण कार्यक्रममा बोल्दै धुर्मुसले जिग्री पाँडे प्रतिष्ठानले राम्रोकामको शुरुवात गरेको र यस्तो कार्यलाई निरन्तरा दिन पनि आग्रह गरेका थिए । साथै धुर्मुस सुन्तली र पाँडे जिग्री मात्र कस्सीएर नपुग्ने भन्दै यस्ता अगुवाई धेरै जन्मिनु पर्ने भन्दै जोकोहिले पनि सहयोगको हात अगाडी बढाउन सक्ने बताएका थिए । साथै धुर्मुस्ले आफ्नो आगामि परियोजनाको बारेमा बोल्दै हिमाल पहाड तराईमा एकीकृत बस्ती बनाइएको र अब सम्पूर्ण नेपाल चिनाउने नमुना नेपाल बनाउन कस्सिएको उनको भनाइ थियो । 'हिजो पाँच करोडसम्मको परियोजना सम्पन्न गरियो, अहिले पाँच अर्वको परियोजना थालिएको छ,' उनले भने । सप्तरीका दृष्टिविहीनका लागि फाउन्डेसननले प्राविधिक सहयोग र जनशक्ति उपलब्ध गराएको उनले बताए ।

जिग्री पाँडेले घर निर्माणका लागी अझै ५ लाख अपुगमै हस्तान्तरण गरिएको बताएका छन् । घर निर्माणका लागि कुल ३१ लाख रकम खर्च भएको र देश बिदेशका सहयोगी मनहरुबाट मात्र २६ लाख सहयोग रकम जुटेको बताइएको थियो ।

Video:

तस्बिरः निरज पन्थि/ आर्टिस्ट खबर