साउन, काठमाडौं । भारत सरकारले कैयौं पोर्न साईटहरु बन्द गरेपछि बिरोध गर्ने र सपोर्ट गर्ने पक्षहरु बढिरहेका छन् । कतिले पोर्न साईट बन्द गर्नुहुँदैन भन्न धारणबाट बिरोध गरीरहेका छन् भने कतिले यो निर्णय सहि छ भनेर प्रतिक्रिया दिईरहेका छन् । यसैबिच पुर्व पोर्न स्टारले भारतीय सरकारको यो निर्णय पछि के भन्लिन भन्ने सबैका कौतुहोल्ताको बिषय बनेको बनेको थियो ।
सन्नीले पोर्न साईट बन्द भएपछि आफ्नो पहिलो रियाक्सन आफ्नो सामाजिक सञ्जाल मार्फत देखाएकि छिन् । सन्नीले आफ्ना पति डेनियल वेबेरसँग फोटो खिचेर एक सेक्स सेल नाम भएको टिसर्ट देखाएकी छिन् । डेनियलले ठुलो अक्षरमा सेक्स सेल लेखिएको टिसर्ट लगाएका छन् ।
सन्नीले पोर्न क्षेत्रबाट हात निकालेर आफु बलिउडमा प्रवेश गरेको यस अघि पनि बारम्बार भन्दै आएकि थिइन् यस अर्थमा पनि अब सन्नीलाई बलिउडमा थप सहज हुने देखिन्छ । सन्नीलाई अब अझ आफुले पोर्न क्षेत्रबाट बिदा लिएको भन्ने बिश्वास दिलाउन सहज हुने देखिएको छ ।