जय किशनको चलचित्र ‘धूम २’ भदौ ८ मा आउने

...

<pre style="text-align: justify; ">साउन, काठमाडौं । </pre><p style="text-align: justify; ">केहि बर्ष अघि नेपाली चलचित्रको क्षेत्रमा राम्रो ब्यापार गर्न सफल मानिएको चलचित्र ‘धूम’ नामको सिक्वेल चलचित्र ‘धूम २’ प्रदर्शनका लागी तयार भएको छ । विराज भट्ट, रमित ढुंगाना र जय किशन बस्नेतको मुख्य भूमिका रहेको यो चलचित्रको प्रदर्शन भदौ ८ गते हुने निर्माण पक्षले सोमबार राजधानीका एक कार्यक्रम गरि औपचारिक घोषणा गरेको छ ।&nbsp;</p><p style="text-align: justify; ">ट्रेन्डी फिल्मस् प्रा.लि, जाहन्वी बस्नेत र ब्रबिम बस्नेतको प्रस्तुतीमा निर्माण भएको चलचित्र &nbsp;‘धूम २’ को प्रदर्शन मिति घोषणा कार्यक्रममा ट्रेलर र दुई गीत पनि देखाइएको थियो । चलचित्रका जय किशनको अलावा सृजना भट्टराई, रोहित रुम्बा, महिमा सिलवाल, संजोग राणा, शोभित बस्नेत, उत्तम केसी लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । फिल्ममा एन।बि। महर्जनको द्धन्द्ध, टंक बुढाथोकीको संगीत, जीवन श्रेष्ठको छायांकन र तारा थापा किम्मेको सम्पादन रहेको छ । फिल्मका कार्यकारी निर्माता मदन ताम्राकार हुन् भने विपन खत्री सह(निर्माता हुन् । &nbsp;</p><pre style="text-align: justify; ">Trailer:
<iframe frameborder="0" src="//www.youtube.com/embed/euhqHpg_IdQ" width="640" height="360" class="note-video-clip"></iframe>
</pre>