<pre><b>साउन, काठमाडौं। </b></pre><p>बलीउड का खेलाडी अक्षय कुमारलाई नरुचाउने दर्शक सायद कमै होलान्। उनको जिवनको हरकुरा फ्यानहरु जान्नका लागि आतुर हुने गर्छन्। यसैविच बम्बे म्यूनिसिपल कर्पौरेशन ले अक्षयलाई ब्रांड एंबेसडर बनाएको छ। अब अक्षयले नगर निगमको तर्फबाट मुंबईका वासिन्दाहरुलाई जागरुक बनाउने भएका छन्। </p><p>यतिवेला भने अक्षय यूकेमा रहेका छन्। र आफ्नो अपकमिंग फिल्म ट्वाइलेट एक प्रेम कथाको प्रमोशन मा व्यस्त रहेका छन्। साथै उनको फिल्म गोल्डको सुटिंग पनि त्यहाँ भइरहेको छ। एजेन्सी</p>