गायक डेबिट शंकरले ल्याए दोस्रो एल्वम ‘इन्टिमेट’

...

<pre><b>साउन, काठमाडौं।&nbsp;</b></pre><p>युवा पुस्ता हरुमा निकैनै चर्चीत बनेको गीत ‘कस्ले भन्यो तिमीलाई म मायाँ गर्दीन रे’ का गायक डेबिट शंकर आफ्नो नयाँ एल्वम लिएर दर्शक स्रोतामाझ आएका छन्। राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै उनको दोस्रो एल्वम 'इन्टिमेट'को विमोचन भएको छ।कार्यक्रममा &nbsp;बरिष्ठ गायक प्रेमध्वज प्रधान प्रमुख अतिथिको रुपमा रहेका थिए। <br><p>उनको यो एल्वम ‘इन्टीमेट’मा ५ वटा गीत समावेश गरिएको छ। कार्यक्रममा यसै एल्वममा रहेको &nbsp;‘आई कम वि कम’बोलको गीतको म्युजिक भिडीयो पनि सार्वजनिक गरिएको थियो।&nbsp;</p></p>