प्रकाश र सुस्माको तीज गीत ‘मै नाच्छु छमछम…’ ,हेर्नुहोस भिडियो

साउन, काठमाडौं

नेपाली सांगीतिक बजारमा तिजको चर्को चहलपहल हुँदै गर्दा गायक प्रकाश सपुत तथा गायिका सुस्मा लोहनीले पनि आफ्नो तीज कोशेली लिएर आएका छन्। उनीहरुको 'मै नाच्छु छमछम..' बोलको तीज गीतको भिडियो हालै सार्वजनिक भएको छ। गायक प्रकाश सपुतकै लय शव्द रहेको यस गीतमा अभिनय पनि  प्रकाश र  सुस्माले नै गरेका छन्।

गीतमा उनीहरुको सुमधुर स्वर सहित रोचक नृत्य पनि देख्न सकिन्छ्।गीतको भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका छन् ।

हेर्नुहोस भिडियो: