‘ब्लाइन्ड रक्स’को फस्टलुक सार्वजनिक

साउन, काठमाडौं ।

चलचित्र ‘ब्लाइन्ड रक्स’को फस्टलुक सार्वजनिक गरिएको छ । अभिनेत्री वेनिशा हमाल मुख्य भुमिका रहेको यो चलचित्रमा बेनिशाले दुबै आँखाको ज्योती गुमाएको पोष्टरमा देखाइएको छ । नेपालमा पुस २८ गतेबाट रिलिज हुने यो चलचित्रको अगष्ट ५ मा बेलायतमा प्रिमियर गरिदैछ ।

चलचित्रमा वेनिशा हमाल, अर्पण थापा, नाजिर हुसेन लगायतका कलाकारको मुख्य भूमिका छ । १६ बर्षमै डाक्टरको लापरवाहीका कारण आफ्नो दुबै आँखाको ज्योती गुमाएकी भक्तपुरकी श्रृष्टी केसीको जीवनीमा यो चलचित्र निर्माण भएको हो । निकेश लिम्बुको निर्माणमा तयार भएको यो चलचित्रलाई मिलन चाम्सले निर्देशन गरेका हुन् ।