<pre><b>साउन, काठमाडौं। </b></pre><p style="text-align: justify; ">बलिउड एक्ट्रेस कट्रीना केफ यतिवेला मोरक्को मा निर्देशक अली अब्बास जफर को फिल्म टाइगर जिंदा हे को सुटिंगमा व्यस्त छिन्। फिल्ममा उनको साथमा सलमान खान मुख्य भुमिकामा रहेका छन्। सलमान भने आफ्नो सिन पुरा गरेर मुम्बई फर्किसकेका छन्। र कट्रिना भने मोरक्को मै रहेकी छिन्। </p><p style="text-align: justify; ">सलमान सुटिंग बाट फर्किएलगत्तै कट्रिना कंगाल भएको र उनी सडकमा आइपुगेको खवर बाहिरिएको छ। यो कुरा निर्देशक अली अब्बास जफरले बताएका हुन्। उनले इंस्टाग्राममा आफ्नो र कट्रिनाको फोटो पोष्ट गर्दै यस्तो कुरा लेखेका छन् जसबाट कट्रिनाका फ्यानहरुलाई चिन्तित बनाउन सक्छ्। अलीले लेखेका छन् -'शूटिंगमा सबै पैसा खर्च गरेका कारण अब हामी सडकमा आइपुगेका छौं'। एजेन्सी </p>







१५ श्रावण २०७४, आईतवार ०९:०७ 








