अब टिभी शोमा पनि शाहरुख र सलमानको भिडन्त

...

<pre><b>साउन, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">बलिउडका दुई सुपरस्टार शाहरुख खान तथा सलमान खान को फिल्मले त निकैनै प्रतिस्पर्धा गर्ने गर्छ। अब भने उनीहरु विच टिभी शोमा पनि भिडन्त हुने भएको छ। भारतीय मिडियाका अनुसार सेप्टेक्बर बाट यि दुई खान स्टार टिभीमा देखिने भएका छन्। बताइएअनुसार &nbsp;शाहरुख खान &nbsp;टीभीमा कमव्याक गर्ने भएका छन्। उनी स्टार प्लस च्यानलमा कार्यक्रम को साथमा देखिने भएका छन्।&nbsp;</p><p style="text-align: justify; ">अर्को तर्फ सलमान खानको &nbsp;शो बिग बोस पनि सेप्टेम्बरमा सुरु हुने भएको छ। सलमानले बिग बोसको &nbsp;प्रोमो शूट ३० जुलाईमा गरिसकेका छन् भने शाहरुख खानले आफ्नो शोको प्रोमो १९ अगस्टमा शूट गर्ने भएका छन्।&nbsp;</p><p style="text-align: justify; ">बिग बोस बाट सलमानले निकै राम्रो पारिश्रमिक लिने गरेको त सबैलाई थाहा छ। अब भने शाहरुखले शो बाट कति लिन्छन् भन्ने कुरा चासोको विषय बनेको छ।एक वेबसाइटको अनुसार &nbsp;शाहरुखलाई &nbsp;एक हफ्ताको लागि ३० करोड मिल्नेछ्। बताइएअनुसार &nbsp;शाहरुख केवल सात दिन सुट गर्नेछन्।र उनी एक दिनमा दुई एपिसोड सुटिंग गर्नेछन्। एजेन्सी&nbsp;</p>