कार्तिकमा सर्यो सौगात र बेनिशाको ‘झ्यानाकुटी

...

<pre><b>साउन, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">नायक सौगात मल्ल र बेनिशा हमाल को चलचित्र ‘झ्यानाकुटी’ अब कार्तिकमा आउने भएको छ।यसअघि चलचित्रको फस्टलुक पोस्टर सार्वजनिक गर्दै &nbsp;भाद्र ८ मा आउने भनिएको थियो तर निर्मात्री निशा अधिकारीको विवाहका कारण चलचित्रको सबै काम नसकिएकाले चलचित्रको प्रर्दशन मिति भदौ ३० लाई सारिएको थियो। तर अब भने यो मितिमा पनि चलचित्र नलाग्ने भएको छ।&nbsp;</p><p style="text-align: justify; ">निर्मात्री निशाले अब भने चलचित्र कात्तिक १७ गते आउने कन्फर्म गरेकी छिन्। निशाले यसै चलचित्र बाट निर्माणमा हात हालेकी हुन्।सौगात र बेनिशाको अनस्क्रिन रोमान्समा बनेको यस &nbsp;चलचित्रमा &nbsp;सिमोश सुनुवारको निर्देशन रहेको छ। &nbsp;</p>