आमिर खान दम्पती भए स्वाइन फ्लूको शिकार

...

<pre><b>साउन, काठमाडौं।</b></pre><p>बलिउड एक्टर आमिर खान र उनकी पत्नी किरण राव लाई &nbsp;स्वाइन फ्लूको शिकार भएका छन्। यो कुराको जानकारी आमिर स्वयंले दिएका छन्। आमिरले एक लाइभ भिडियो&nbsp;शेयर गर्दै आफुलाई स्वाइन फ्लू भएको बताएका छन्। र उनीहरु यतिवेला आफ्नो घरमा उपचार गराइरहेका छन्। &nbsp;</p><p>भिडियोमा आमिरले मानिसहरुमा यो भाइसरको बारेमा जानकारी पनि दिएका छन्। उनले &nbsp;स्वाइन फ्लू भाइरस &nbsp;अरुमा नफैलियोस भन्नाको लागि उनी र उनकी पत्निले एक हप्ता सम्म घरमै रहेर उपचार गर्ने बताएका छन्। उनले आफु जुन समस्या झेलिरहेको छ त्यो अरुले भोग्नु नपरोस भनेर यस्तो गरेको बताएका छन्। उनले आफ्नो पुणेमा चलिरहेको वाटर फाउंडेशन को &nbsp;कार्यक्रम मा हिस्सा लिन नपाएको कारण पनि यही भएको बताएका छन्। एजेन्सी</p><div><br></div>