अजयको धमाकेदार एक्शन ले भरिएको बादशाहो (ट्रेलर)

साउन, काठमाडौं।

बलिउड स्टार अजय देवगनको अपकमिंग फिल्म ‘बादशाहो’ को ट्रेलर रिलीज भएको छ। केही समय अघि रिलिज भएको  फिल्म को टीजरबाट दर्शकले फिल्म पुर्णरुपमा एक्शन प्याक रहेको अन्दाज गरिसकेका थिए। यस्तै मा ट्रेलर रिलिज भएपछि यो कुरा सावित भएको छ कि फिल्ममा जबरजस्त एक्शन देख्न सकनेछ।

फिल्ममा अजय देवगन, इमरान हाशमी तथा विद्युत जामवाल लगायतका कलाकारहरु रहेका छन्। र ट्रेलरमा उनीहरुको धमाकेदार एक्शन देखाइएको छ। यसका साथै फिल्ममा  राजनीति तथा इमोशन्स पनि रहेका छन्। फिल्ममा इलियाना डिक्रूज र ईशा गुप्ता पनि रहेका छन्।

एजेन्सी