अक्षयकुमार बनाउँदैछन् २४ घण्टामा २४ ट्वाइलेट

...

<pre><b>साउन, काठमाडौं।&nbsp;</b></pre><p>बलिउडका खिलाडी अक्षयकुमार यतिवेला ११ अगस्ट मा रिलिज हुन गइरहेको आफ्नो &nbsp;फिल्म 'ट्वाइलेट एक प्रेम कथा' को प्रमोशन मा व्यस्त रहेका छन्। फिल्मको &nbsp;प्रमोशनको दौरान उनी यस्तो काम गर्दैछन् जसले उनलाई चाहनेहरुका लागि अक्षयको फ्यानहुनुमा गर्व महशुस गराउँछ्। वास्तवमा अक्षय कुमारले हालै इन्स्टाग्राम मा एक भिडियो पोस्ट गरेका छन् जसमा उनले उनको फिल्मको टिम र एक संस्था मिलेर अबको २४ घण्टामा देशभरमा २४ ट्वाइलेट बनाउन गइरहेको बताएका छन्।&nbsp;</p><p>अक्षय कुमारले &nbsp;भिडियोमा काया कंस्ट्रक्शन नामक एक संस्था र फिल्म 'ट्वाइलेट एक प्रेम कथा' एक साथ मिलेर देशभरमै ट्वाइलेट बनाउन लागेको बताएका छन्। साथै उनले हर एक घण्टामा बनिरहेको एक ट्वाइलेटको बारेमा आफ्नो इंस्टाग्राममा जानकारी गर्ने बताएका छन्। एजेन्सी</p>