Manju Poudel

...

<p>गायिका तथा उद्घोषिका मन्जु पौडेल । उनले गायिका अधिकांश गीतहरुलाई दर्शकले मन पराएका छन् । साथै उनी देश भन्दा बिदेशका कार्यक्रममा बढी ब्यस्त हुने गायिकाको रुपमा पनि चिन्छिन् । मन्जु लामो समयदेखी कार्यक्रम उद्घोषिकाको रुपमा पनि चिनिदै आएकी छिन् । तस्बिरः आर्टिस्ट खबर ।<br></p>