नेपाल आईडलबाट प्रमिला राई बाहिरिइन्, अब ६ जना बाँकी

साउन, काठमाडौं ।

नेपालमै पहिलो पटक अन्तराष्ट्रियस्तरको रियालिटी शो नेपाल आइडलको टप ७ बाट एक प्रतियोगीत प्रमिला राई बाहिरिएकी छन् । एपी वान टेलिभिजनबाट प्रसारण भइरहेको नेपाल गायन प्रतिस्पर्धा नेपाल आइडलको गाला राउण्ड अन्तर्गतकी प्रतिस्पर्धी प्रमिला राई कम भोटका कारण अन्तिम टप ६ मा पर्न नसकेकि हुन् । यस साता कम भोट पाएर बटम लाइनमा परेका मध्ये सुजाता पाण्डे, प्रमिला राई र प्रताप दास मध्ये प्रमिला आउट भएकी छिन् । प्रमिलाले गएको बिहिबार चर्चित गायिका सिने गुरुंग संग गीत गाएकी थिइन् ।

अब टप ६ बाट बुद्ध लामा, निशान भट्टराई, सुरज थापा, सुजाता पाण्डे, प्रताप दास र सागर आलेले आइडलको आगामी यात्रा तय गरेका छन् ।