अक्षयको ‘ट्वाइलेट…’ लाई दर्शकले गरे फ्लस, यति छ कमाइ

...

<pre><b>साउन, काठमाडौं।&nbsp;</b></pre><p>पछिल्लो केही महिना देखि बलीउड पनि खराव समयबाट गुज्रीरहेको छ। पछिल्लो समय बलिउड फिल्महरुलाई निकैनै झट्का लागिरहेको छ। बलिउडका सबै सुपरस्टारका फिल्मले दर्शक तान्नका लागि असफल भएका छन्। यो झ्टका लाई न सलमानले रोक्न सके न शाहरुख ले नै। यसै विच यो मारमा पिटिन आइपुगेका छन अर्का सुपरस्टार अक्षयकुमार । यसै शुक्रवार अक्षय कुमार आफ्नो &nbsp;फिल्म लिएर हलहरुमा आए तर उनले पनि बलिउडको मुहार फेर्न सकेनन्। उनको फिल्म 'ट्वाइलेट एक प्रेम कथा'ले पनि बक्स अफिसमा कमाल गर्न सकेन्।&nbsp;</p><p>'ट्वाइलेट एक प्रेम कथा'ले आफ्नो प्रर्दशनको पहिलो दिनमा १३.१० करोडको कलेक्शन गरेको छ। साथै मिडिया का अनुसार शनिवार फिल्मले १५.७५ करोड कलेक्शन गरेको छ। र आज सम्मको कुल कलेक्शन २८ करोड रहेको छ। &nbsp;अक्षयको फिल्मको यस्तो कलेक्शनले बक्श अफिसमा फेरि झट्का लागेको छ । अक्षयको फिल्मको कलेक्शनले आफ्नै फिल्मको रेकर्डपनि राख्न सकेन्। यो फिल्मको पहिलो दिनको कलेक्शन पनि अक्षयकै पुराना फिल्मको कलेक्शनमा आठौं स्थानमा परेको छ।&nbsp;</p>